केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर उन्मुक्ति दिएको अभियोगमा राजश्व बिभागका महानिर्देशक शर्मा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा व्यवसायीलाई कर उन्मुक्ति दिएको आरोपमा पक्राउ गरेको हो । शर्मामाथि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्