केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालुवाटार छाडने दाहालको तयारी

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडने तयारी गर्नुुभएको छ । आइतबार नयाँ प्रधानमन्त्री चयन हुने भएपछि प्रधानमन्त्री दाहालले बालुवाटार छाडने तयारी गर्नुभएको हो । सम्भवतः दाहालले आइतबार नै बालुवाटार छोडनु हुनेछ । कुनै उत्पात नभए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीका रुपमा बालुवाटार छिर्नुु हुनेछ । दाहाल गत साउन १९ गते प्रधानमन्त्री हुनु भएको थियो । उहाँ साउन २१ सरकारी निवास बालुवाटार सर्नु भएको थियो । सरकारी निवास छाडेर दाहाल अब लाजिम्पाटस्थित आफनै निवासमा सर्नु हुनेछ ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्