केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपेन्द्रको समर्थन देउवालाई

सहयात्रा टिभी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाइ समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । देउवा नेतृत्वको सरकारमा सरकारमा सहभागी हुने वा नहुने विषयमा भने केही बताइएको छैन ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्