केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बसुन्धरामा जेब्राक्रसिङमै ठक्कर, घटनास्थलमै ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंको बसुन्धारामा बसको ठक्करबाट २३ बर्षीय एक युवतीको निधन भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सुनसरीकी २३ वर्षीया रजिना चौधरीको मृत्यु भएको हो । उनलाई ना ४ ख ४२६२ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्