केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीश आजबाट बिदा, जाँदाजाँदै भावी प्रधानन्यायाधीशका लागि ६ जना सिफारिस

सहयात्रा टिभी

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आफनो कार्यकाल सकिएपछि मंगलबारबाट बिदा हुनु भएको छ । अवकाशअघि उहाँले भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्नुभएको छ । न्यायापरिषद्को बैठक बस्न नसकेपछि उहाँले संवैधानिक परिषद्मा नाम पठाउनु भएको हो । कार्कीले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाउनु भएको हो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्