केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वयुवराज्ञी हिमानी गोरखामा

सहयात्रा टिभी

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले मंगलवार गोरखा भ्रमण गर्नुभएको छ । उहाँ आफना दुई छोरी र एक छोरासहित गोरखा जानु भएको हो । गोरखा भ्रमणकाक्रममा उहाँले गोरखा दरवारसहित त्यहाँका मठ मन्दिरमा पूजा अर्चना पनि गर्नुभएको थियो । पूर्व युवराज्ञी हिमानी आएपछि स्थानीयवासीको ठूलो घुँइचो लागेको थियो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्