केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धन्न जोगियो फिस्टेलको हेलिकप्टर

सहयात्रा टिभी

हुम्ला । माउन्टेन र फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ । हुम्लाको सिमकोट जाँदै गरेको हेलिकप्टरमा समस्या आएपछि मोचुमा आकस्मिक अवतरण गरिएको हो । मौसम खराबीका कारण जहाज उडानमा समस्या भएको थियो । दुवै हेलिकप्टरमा मानसरोवर जाने तीर्थयात्री सवार थिए ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्