केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाइ नियुक्त गर्नुभएको छ । कार्की नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुकासाथै देउवाका विश्वास पत्र समेत हुन । भौतिक योजना तथा यातायात मन्त्रालयमा चर्चा भएपनि अन्तिममा देउवाले कार्कीलाइ अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्