केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इरानको संसदमा आतंकवादी आक्रमण, १२ जनाको मृत्यु, कैयौं घाइते

सहयात्रा टिभी

बिबिसि । इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन । हतियार बोकेका मानिसहरुले अन्धाधुन्ध गोली चलाएका थिए । संसद भवनभित्रको एउटा रिकर्डिङमा चर्को गोली हानाहान भएको थियो । आधुनिक इरानका संस्थापक खोमेनीको समाधिस्थलमा थुप्रैजना घाइते भएका छन ्। एकजना आत्माघाती आक्रमणकारी र दुई,तीन जना अरु बन्दुकधारीले आक्रमण गरेको बताइएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको छ । मृत्यु हुनेको संख्या अझै बढने अनुमान गरिएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्