केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवाद्वारा पदभार ग्रहण, पहिलो दिन दुई निर्णय

सहयात्रा टिभी

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले पदभार ग्रहण गर्नु भएको हो । शपथ ग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभारसंगै प्रधानमन्त्री देउवाले दुइवटा महत्वपूर्ण निर्णय गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा अन्तरप्रदेशीय सचिवालय गठन गर्ने र सबै सार्वजनिक निकायको सदाचार नीति मस्यौदा गरी पेस गर्ने दुइवटा निर्णय उहाँले निर्णय गर्नुुभएको हो ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्