बर्मेली जहाज दुर्घटनाग्रस्त, १२२ यात्रुको निधन, शव भेटिदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
बिबिसि । म्यानमारको बेपत्ता सैन्य बिमान अन्दामान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बिमानको भग्नावशेष र केही शवहरु समुद्रमा भेटिएका छन । बिमानमा सवार १४ चालक दलका सदस्यसहित १ सय २२ जनाको निधन भएको लगभग निश्चित भएको छ । मेईकबाट रंगुनतर्फ जादै गर्दा बिमान हराएको थियो । बिमानको मुख्य भाग अझै फेला नपरेको बीबीसीले जनाएको छ । बिमान दुर्घटनाको कारण खुलेको छैन ।