केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्युजिक भिडियोमा दन्त चिकित्सक रिजालको निर्देशन

सहयात्रा टिभी

एजेन्सी । दन्त चिकित्सकका रुपमा ख्याती प्राप्त डा. कपिल रिजाल अब म्युजिक भिडियोको क्षेत्रमा पनि प्रवेश गरेका छन । दन्त चिकित्सक, चलचित्र निर्माण हुँदै उनी म्युजिक भिडियोको निर्देशका रुपमा देखा परेका छन । उनले गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले गाएको ‘मेरो मनमा’ गीतको म्यूजिक भिडियोको निर्देशन गरेका हुन । यो भिडियो बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको हो । भिडियो निकै पृथक बनेको र यसलाई छिट्टै सार्वजनिक गरिने रिजालले बताए ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्