केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहयात्राको यो अंकमा ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनको प्रस्तुती कार्यक्रम ‘सहयात्रा’ को यो अंकमा शैक्षिक विषयवस्तु समेटिएको छ । बिभिन्न कलेजहरुकाबीचमा ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ ले व्यवस्थापनका क्षेत्रमा आफनो छुट्टै पहिचान बनाएको छ । यो कलेजमा पढने मेचीदेखि महाकालीसम्मका बिद्यार्थीहरुको सपना नै हुन्छ । गुणस्तरीय शिक्षा, मायालु वातावरण, कडा अनुशासन, बिज्ञ शिक्षक, सुविधा सम्पन्न भौतिक पूर्वाधार यसका प्रमुख विशेषता हुन । सहयात्राको यो अंक ग्लोबल कलेजकै सेरोफेरोमा केन्द्रीत छ । कार्यक्रम ‘सहयात्रा’ नेपाल टेलिभिजनमा हरेक शुक्रवार ६ः०५ र आइतबार बिहान १०ः३० मा प्रसारण हुँदै आएको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्