केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१४ बर्षदेखि गोलघरमा कैद शोभराज अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । बिगत १४ बर्षदेखि काठमाडौं सुनधारास्थित गोलघरमा कैदी जीवन बिताइरहेका ७३ वर्षीय कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराज अस्पताल भर्ना भएका छन । मुटुमा गम्भीर समस्या आएपछि शोभराज बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका हुन । शोभराजको मुटुको भल्भ फेर्ने बताइएको छ ।
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चाल्र्स पक्राउ परेका थिए । हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्