केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले कैलालीमा उम्मेदवारको टुंगो लगायो

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकासहित त्यहांका ६ नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवारको टुंगो लगाएको छ । उपमहानगरमा मेयरमा नृप वड र उपमेयरमा सुशीला मिश्रलाइ उम्मेदवार बनाइएको छ । कांग्रेसले जारी गरेको बिज्ञप्तीमा उम्मेदवारहरुको नाम उल्लेख छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्