केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर प्रकरणको टुंगो लागेन, मुद्दा हेर्नै भ्याइएन

सहयात्रा टिभी

काठमाडौं । भरतपुर महानगरपालिका प्रकरणमा निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाबारे आज टुंगो लाग्न सकेन ।
न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दा हेर्न नभ्याएको सर्वोच्चले जनाइएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यले रिट दायर गरेका थिए ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्