केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाहाललाइ बैद्यको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पटक–पटक एकताको आव्हान नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ चेतवानी दिएका छन् ।

बैद्यले बिज्ञप्ती जारी गरी दाहालको एकता आह्वान नेपालमा क्रान्तिकारीहरुलाइ सिध्याउने षडयन्त्र भएको उल्लेख गरेका छन । उनले दाहालको आह्वानलाई बिदेशी प्रतिक्रियावादीबाट निर्देशित दक्षिणपन्थी संशोधनबादी षडयन्त्र भनी टिप्पणी गरेका छन ।

दाहालले एकताका लागि पहल भैरहेको अभिव्यक्ति दिएपछि वैद्यले कडा शब्दामा त्यसको खण्डन गरेका हुन ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्