केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरीको तिलाठी डुबानमा

सहयात्रा टिभी

सप्तरी । असाढ नलाग्दै सप्तरीको तिलाठी डुबानमा परेको छ । भारतीय पक्षले सीमा क्षेत्रमा बाँध बनाउन खोज्दा त्यसबिरुद्ध आन्दोलन गरेर चर्चामा आएका तिलाठीका सर्वसाधारण यसपटक डुबानमा परेका हुन । पहाडी भेगमा परेको पानी बग्दै खाँडो खोलाहुंदै बस्तीमा प्रवेश गरेको छ । बाढीले राजविराज–कुनौलीको तिलाठी डुबाएको छ ।
बाढीसँगै सीमा क्षेत्रको आवागमन ठप्प भएको छ ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्