केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको उम्मेदवार छनोट अन्तिम चरणमा

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार छनौटको अन्तिम चरणमा पुगेको छ । १, ५ र ७ नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको कांग्रेस अब प्रदेश नम्बर २ मा केन्द्रीत भएको छ । कांग्रेस कार्य सम्पादन समिति २ नम्बर प्रदेशका उम्मेदवार छनोटका लागि गम्भीर छलफलमा जुटेको छ ।

मंगलबारसम्ममा सबै तहमा उम्मेदवार छनोट कार्य सकिने कांग्रेस नेताहरुले बताएका छन ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्