केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले २ नम्बर प्रदेशका उम्मेदवार छान्दै

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेले २ नम्बर प्रदेश अन्र्तगतका स्थानीय तहमा पार्टीका उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकले २ नम्बर प्रदेशमा रहेको बीरगञ्ज महानगरसहित ३ उपमहानगर र अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने छ । एमालेले १, ५ र ७ नम्बर प्रदेशका उम्मेदवारको टुंगो लगाइसकेको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्