केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्वारा राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको ‘राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विधेयक आइतबार व्यवस्थापिका संसदबाट पारित भएको थियो ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्