केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तहमा दुइ महिनामा बैंक स्थापना गर्न विकास समितिको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले आगामी दुई महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको विकास समितिको बैठकले स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन सो निर्देशन दिएको हो । स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा बैंक जरुरी रहेको समितिको भनाइ छ ।

समितिले सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र वैंकका नाममा निर्देशन जारी गरेको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्