केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटहरी उपमहानगरपालिमा साझाका उम्मेदवार काफले र परियार

सहयात्रा टिभी

इटहरी । पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा सम्मानजनक मत ल्याएको साझा पार्टीले दोस्रो चरणको निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्दैछ । सो पार्टीले प्रदेश नम्बर एकको इटहरी उपमहानगरपालिमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ ।

ईटहरीको मेयरमा प्राध्यापक डा. सुश्री तारा काफ्ले र उपमेयरमा पत्रकार प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्