यस्ता छन बैतडी जिल्लाका कांग्रेसका उम्मेदवार
सहयात्रा टिभी
काठमाडौं । नेपाली कांग्रेसले बैतडी जिल्लाका स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस कार्य सम्पादन समितिको बैठकले चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवारको चयन गरेको हो ।