केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारी आज स्विटजरल्याण्ड जाँदै

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विटजरल्याण्ड जादै हुनुहुन्छ । राष्ट्रपति भण्डारी जेनेभामा आयोजना हुन गईरहेको १०६ औं श्रम सम्मेलनमा सहभागी हुन जाने हुनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनमा  नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कने तालिका रहेको छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्