केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सहयात्रा टिभी

काठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । यो साताको पहिलो दिन तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ त्यसपछि भने कुनै परिवर्तन आएको छैन ।

आज पनि वजारमा सुनको भाउ ५४ हजार ८ सय रुपैयाँ तोला छ । साताको पहिलो दिन ५४ हजार ८ सय रुपैयाँ रहेको सुन त्यसपछि भने सोही भाउमा कारोवार भइरहेको छ ।

वजारमा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज ७ सय ५५ रुपैयाँ छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्