केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितलाइ मुआब्जा बितरण

सहयात्रा टिभी

काठमाडौं । बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितलाई १ अर्ब २२ करोड ५६ लाख रुपैया मुआब्जा बितरण भएको छ । गोरखा र धादिङका ६ सय ५ परिवारलाई उक्त रकम दिइएको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जनाएको छ ।

समितिका अनुसार गोरखाका ५ सय ८३ जनालाई १ अर्ब १९ करोड, धादिङका २२ जनालाई ३ करोड रुपैयाँ वितरण गरिएको छ ।

आयोजना स्थलमा जग्गा अधिग्रहणका लागि सबैभन्दा कम प्रतिरोपनी ५ लाख २५ हजार प्रतिरोपनी र सबैभन्दा बढी ८ लाख ३५ हजार कायम गरिएको छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्