केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेस्रो चरणमा २ नम्बर प्रदेश

सहयात्रा टिभी

काठमाडौं । आन्दोलनरत दल राजपासहित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउन सहमत भएका छन ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयममा बसेको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गराउने सहमति भएको हो । अन्य प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै निर्वाचन हुनेछ ।

सत्तारुढ दलले प्रदेश नम्बर २ का लागि अशोज २ गतेको मिति निर्वाचन आयोगमा प्रस्ताव गरेका छन ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्