केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन सार्ने निर्णय अमान्य : एमाले

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेले निर्वाचन सार्ने बिषयमा कुनै हालतमा सहमति नजनाउने निर्णय गरेको छ । राष्ट्रिय जनता पार्टीसंगको बैठकअघि प्रमुख प्रतिपक्षी एमालेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकले बाँकी सबै प्रदेशमा असार १४ गते नै निर्वाचन गर्नुपर्ने अडान राखेको छ ।

बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बसेको बैठकले निर्वाचन सार्ने वाहेकका बिषयमा भने लचकता अपनाउन सकिने जनाएको छ ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्