केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैतडीको शर्मालीमा जीप दुर्घटना,२ जनाको मृत्यु

सहयात्रा टिभी

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका २ शर्मालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मेलौलीबाट शर्मालीको कुणसम्म जाँदै गरेको से १ च ११५८ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा अर्का १ जना घाइत भएका छन । मृत्यु हुनेमा कैलालीका चालक शिवराज चौधरी र शिवनाथ ४ सोल्पालाका लालसिंह महता रहेका छन ।

जीप सडकबाट २० मिटर तल खसेको थियो ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्