केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहीबार उम्मेदवार मनोनयन नहुने, असार ४ गतेलाइ सर्यो

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनय दर्ताको मिति सारिएको छ । सत्तारुढ दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयलगत्तै असार २ गते तय भएको मनोनयन दर्ता मिति असार ४ गतेका लागि सारिएको हो ।

अब असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा असार ४ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

दुई नम्बर प्रदेशमा भने असोज २ मा गर्ने चुनाव गर्ने सहमति भएपनि मनोनयन दर्ता मिति तय गरिएको छैन् ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्