केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश २ को चुनाव अशोज २ गते गर्ने सरकारको निर्णय

सहयात्रा टिभी

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सत्तारुढ दल र राजपाबीच भएको सहमति अनुसार प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने औपचारिक निर्णय गरेको छ ।

निर्वाचन आयोग र बिपक्षी नेकपा एमालेको असहमतिकाबीच सरकारले यो निर्णय गरेको हो ।  प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ गते चुनाव हुनेछ ।

सरकारले यो निर्णयसँगै असार १४ को चुनावमा राजपा सहभागी हुने बिश्वास गरेको छ ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्