केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ईशा देवल गर्भवति, आमा हेमा पूरै रेखदेखमा

सहयात्रा टिभी

एजेन्सी । भारतीय अभिनेतृ ईशा देवल गर्भवति भएको समाचारले बलिउड गर्माएको छ । गत अप्रिलमै इशा आमा बन्न लागेको समाचार बाहिर आएको थियो, तर समाचार पुष्टि गर्ने कुनै आधार भेटिएको थिएन ।

तर, यसै हप्ता इनस्टाग्राममा आएको इशाको तस्बीरले उनी गर्भवति भएको कुरालाइ पुष्टि गरेको छ । ईशाकी नजिककी साथी शिलर्णा भेजको पोष्टमा ईशाको पेट बढेको छ । उनको पुटुक्क बढेको पेटले उनी गर्भवति भएको पुष्टि गरेको छ । शिलर्णा पनि गर्भवति छिन । 

गर्भवति भएपछि ईशा आमा हेमा मालिनीको पूर्ण रेखदेखमा छिन । उनी आमासंगै जुहुस्थित बंगलामा बस्दै आएकी छिन ।

Veteran actress Hema Malani with her daughter Esha Deol. %makebig%

यो बर्षको अन्त्यमा उनले सन्तान लाभ गर्ने बताइएको छ ।

ईशा अभिनित काल, नो इन्ट्री, धूम लगायतका फिल्म निकै चर्चित छन ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्