केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवा र दाहालको पुतला दहन

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।

दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा अनेरास्ववियू लगायत एमाले कार्यकर्ताले प्रदर्शनीमार्गमा नाराबाजी र प्रदर्शनसहित पुत्ला जलाएका हुन ।

विद्यार्थीहरुले प्रधानमन्त्री देउवा र दाहालसहित गठवन्धन सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्