केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिप्लवको मेची बन्दले जनजीवन कष्टकर

सहयात्रा टिभी

ताप्लेजुङ । नेक्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको मेची बन्दका कारण मेचीका चार जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।

पक्राउ परेका आफना नेता कार्यकर्ता रिहा नगरिएको भन्दै माओवादीले ताप्लेजुङसहित पाँचथर, इलाम र झापा बन्द गरेको हो । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्द छन । कार्यकर्र्ता रिहाई नगरिए सशक्त आन्दोलनका साथै अनिश्चितकालीन बन्द गर्ने चेतावी दिइएको छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्