केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र पाकिस्तान भिडने

सहयात्रा टिभी

एजेन्सी । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा चीर परिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिडने भएका छन । भारतले बंगलादेशलाइ ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेपछि उपाधिका लागि पाकिस्तानसंगको भेट पक्का भएको हो ।

यसअघि पाकिस्तान श्रीलंकालाइ हराउँदै फाइनलमा पुगेको थियो । लिग चरणको खेलमा भारतले पाकिस्तानलाइ लज्जास्पद रुपमा हराएको थियो ।

दुवै टोलीबीच आइतबार उपाधिका लागि भिडन्त हुनेछ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्