केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य तोलमा रू २०० घट्यो

सहयात्रा टिभी

काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । बिहीबार तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रवार ५४ हजार ५ सयमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ कम भएको जनाएको छ । शुक्रवार चाँदी प्रतितोला ७ सय ५० रुपैयाँ छ भने बिहीबार ७ सय ५५ रुपैयाँ थियो ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्