केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोकर्णेश्वरको रुप्सेटारमा आगलागीबाट ५० भन्दा बढी गाई मरे

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको रुप्सेटारमा आगलागीबाट ५० भन्दा बढी गाइ जलेर मरेका छन । बिद्यूत सट भइ एक्कासी ओम कृषि फार्ममा आगलागी भएको थियो ।

५२ गाई मरेका छन् भने कम्तिमा ७० बस्तुभाउ गम्भीर रुपमा जलेका छन । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट झन्डै चार करोड बराबरको क्षति भएको छ । गम्भी रुपमा जलेका गाई पनि मर्ने अवस्थामा रहेका छन ।

उक्त फार्मबाट दैनिक १ हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्