केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेसबुकमा रेणुलाइ गाली गर्नेबिरुद्ध किटानी जाहेरी

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जती गर्ने दुईजनाविरुद्ध उनका श्रीमानले मुद्दा दर्ता गराएका छन ।

श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन । पाठकले सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी दिएका हुन ।

ज्ञवाली र बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको थियो ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्