केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाका नेताहरु गुहार माग्दै मानवअधिकार आयोगमा

सहयात्रा टिभी

काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु सरकारबिरुद्ध शिकायत गर्न राष्ट्रिय मानवअधिकार आयोगमा पुगेका छन । शान्तिूर्ण आन्दोलनमा दमन भएको भन्दै उनीहरुले सरकारबिरुद्ध शिकायत गरेका हुन ।

उनीहरुले पक्राउ परेका आफ्ना दर्जनौं नेता, कार्यकर्ताको तत्काल रिहा गर्न र घाइतेहरुको शीघ्र उपचारको व्यवस्था गर्न माग गरेका छन ।स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको काममा बाधा गर्न राजपाले मधेश/थरुहट जिल्लामा बन्द आह्वान गरेको हो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्