केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबिता उप्रेती संकल्प गोर्खा द्धारा सम्मानित

सहयात्रा टिभी

अटिजम भएका बालबालिकाहरुको लागि काम गदै आउनु भएको बिशेष स्कुल तथा पुनस्थापना केन्द्र कि अध्यक्ष तथा
समाजिक अभियान्ता सबिता उप्रेतीलाई संकल्प गोर्खाले नगद रु दश हजार सहित सम्मान गरेको छ । नेपालमा रहेका अटिजम जस्तो चुनौती पुर्ण अवस्थाको बालबालिकाहरुको सेवामा निस्वार्थ भावनाको साथ समर्पित भई उनिहरुको जिवन रुपान्तरणमा अतुलनिय योगदान पुर्याउन सकृय रुपमा कृयाशिल भई सफल र नेतृत्वदायी भूमिका प्रदान गर्दै समाज सेवामा एक उदाहरणिय कार्य गर्न सफल हुनु भएको भनी संकल्प गोर्खाले सम्मान गरेको हो ।


उक्त सम्मान संस्थाको अध्यक्ष बुद्धी बहादुर खत्री , सल्लाहाकार भिम कुमार श्रेष्ठ र बोर्ड सदस्यहरु शकुन्तला रसाईलि, हरि चन्द्र भट्ट लगायतको टिम बिशेष स्कुल तथा पुनस्थापना केन्द्र ९क्क्म्च्ऋ० पुगी नगद रु दश हजार सहित सबिता लाई दोसल्ला,खादा र सम्मान पत्र द्वारा सम्मान गरेको हो ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्