केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पश्चिमी वायुका कारण रोकियो मनसुन

सहयात्रा टिभी

पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि वर्षयाम शुरु भईसक्दा पनि देशभर वर्षा सुरु भएको छैन । कमजोर मनसुनी वायु देशको पश्चिम भागमा फैलिन नपाएको र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले असारको पहिलो हप्ता वितिसक्दा पनि वर्षा सुरु नभएको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

तर, पश्चिमी क्षेत्रमा पनि पश्चिमी वायु र स्थानीय प्रणालीका कारण पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुन पहिलो साता काठमाडौंको तापक्रम ३२ डिग्री पुगेको थियो । सन् १९८९ अप्रिलमा काठमाडौं उपत्यकाको तापक्रम ३६.६ डिग्री पुगेको थियो।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्