केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजापाका नेताहरु यादवसंग रुष्ट

सहयात्रा टिभी

काठमाडौं (स्थानिय तहको चुनावमा सक्रिय रुपमा लागेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र यहि चुनाव विथोल्ने प्रयासमा लागिरहेको र खुलेरै आन्दोलनमा उत्रिका राजपाका अध्यक्ष महन्थ ठाकुरबीच झनै विवाद बढ्न थालेको छ ।

राजपाका नेताहरुले अहिले अन्य नेताहरुलाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई नै बढी आरोप लगाउने गरेका छन् । यता यादवले भने राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन भने छाडेका छैनन । यसैले पनि राजापाका नेताहरु यादवसंग रिसाएको हुन् ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्