केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटनामा १ को मृत्यु, ९ जना घाइते

सहयात्रा टिभी

अर्घाखाँची । नेपाली कांग्रेसले चुनावी प्रचारमा प्रयोग गरिएको जिप अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दुर्घटना भएको छ । सो दुर्घटनामा एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।

लु १ ज १९५८ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा २५ वर्षीय अर्जुन घिमिरे रहेका छन् । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । घाईतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्