केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोमल वलीको नयां तिज गित सार्वजनिक

सहयात्रा टिभी

अक्सर चर्चामा आईरहने गायीका कोमल वली कहिले राजनीतिको कारणले, कहिले गीत सङगीतको कारणले । गत साल पोई पाईयोस भनेर गीत गाउने मेरो लास्टै चोटी भन्ने बोलको गीतबाट चर्चा कमाएकी गायिका बलीले यस बर्ष नेपाल नारीहरुको महान चाड हरितालीका तीजको गित म त नाँच्दिन के रे बोलको गीत बजारमा ल्याएकी छिन् ।

गीतमा कोमल र प्रज्ञाको स्वर रहेको छ भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्यले गरेकी हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल र शरदले अभिनय गरेका छन् ।

 

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्