केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नै सेवा सुविधाका लागि काठमाडौं महानगरका जनप्रतिनिधिले छुट्याए रु. ३५ लाख वजेट

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको लागि भनेर तलवका लागि मात्रै रु. ३५ लाख बजेट छुट्याएको छ । स्थानीय विकास मन्त्रालयले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई मासिक तलव नै दिनुपर्छ भन्दै लबिङ गरिरहेको छ । यता, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले भने आफूहरुको सेवा सुविधाबारे केहि हतार गरि निर्णय गरेका छन् ।

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले चालु आव को बजेटबाट तलव सुविधाका लागि रु. ३५ लाख बजेट थपघट गर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका मेयर विद्यासुुन्दर शाक्यले बताएका छन् ।

 

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्