केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस वर्ष ढिला गरि मनसुन सक्रिय

सहयात्रा टिभी

काठमाडौं । यो वर्षको अषाढको पहिलो हप्ता सकिनै लाग्दा पनि मनसुन हुन नसकिरहेको मौसमविदहरुले वताईुरहदा अव भने केहि ढिला गरि मनसुन सक्रिय भएको छ । एक हप्ता अघि मात्रै पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुन वल्ला देशभर सक्रिय भएको छ । जुन बंगालको खाडीबाट आएको वायु सक्रिया भएर आएपछि हाल देशैभर मनसुन सक्रिय भएको हो ।

देशभर वर्षा शुरु भएसँगै खेतिवाली लगाउन कृषकहरुलाई थप सहज भएको छ । बुधबार सुदूरपश्चिमको तराई क्षेत्र बाहेक देशभर वर्षा सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्