केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोनाल्डोको स्पेन छाड्ने तयार

सहयात्रा टिभी

काठमाडौं । रोनाल्डोलाइ कर छलीको आरोप लागेपछि उनले स्पेन नै छाड्ने तयारी गरेको खबरहरु आइरहेको छ । कन्फेडेरेसन कपका लागि अहिले रसियामा रहेका पोर्चुगिज स्ट्राइकरले गत नोभेम्बरमा रियलसँग पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, उनी अहिले म्यान्चेस्टर युनाइटेड फर्किने हल्ला चल्न थालेको छ ।

रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्छन् र यसै वमोजिम खेल्दै पनि आईरहेका छन् । स्पेनिस अदालतमा रोनाल्डोबिरुद्ध लाखौं युरो कर छलेको आरोपमा सोवारे मुद्धा चलाईने भएको छ । रोनाल्डोले भने त्यसको खण्डन गर्दै आफूलाई फसाउन सो आरोप लगाईएको वताएका छन् ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्