केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोल्पामा महिला सदस्य निर्विरोध निर्वाचित

सहयात्रा टिभी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा महिला सदस्य निर्विरोध निर्वािचत भएका छन् । रोल्पाको सबै भन्दा सानो एवं सवैभन्दा थोरै मतदाता रहेको स्थान थबाङमा माओवादीका २ उम्मेदवार निर्विरोध निर्वािचत भएका हुन् ।

वडा नम्बर ३ बाट रामकुमारी कामी र वडा नम्बर ४ बाट माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् । यी दुवै वडामा अन्य दलबाट दलित महिला सदस्यको उम्मेदवार नआएपछि उनिहरु निर्विरोध छनोट भएका हुन् ।
रोल्पाको थबाङ गाउँपालिकामा जम्मा ५ वटा मात्र वडा छन् ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्