केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले आधिकारीक उम्मेदवार विरुद्धमा उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारीक उम्मेदवार विरुद्धमा बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने भएको छ । यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्धमा वागी उम्मेदवारी दिनेलाई कारवाही गरिने भएको हो ।

कांग्रेस पार्टी कार्यालयमा बुधबार वसेको वैठकले विज्ञप्ति निकालेर सो जानकारी दिएको छ । सो वैठकले कांग्रेसले पार्टीको विधान २०१७ को धारा ४९ (११) (ख) वमोजिम पार्टीबाट स्वतः निष्कासन सम्म गर्ने पनि जनाएको छ ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्